तत्काल संसद आव्हान गरेर ताजा जनमतको लागि मार्ग प्रशस्त गर्नुपर्छः नविन्द्रराज जोशी

पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले नेकपा नेतृत्वमा बनेको कम्युनिष्ट सरकारले जनमत गुमाएको बताएका छन् । प्राप्त उपलब्धीपछि समृद्धिको यात्रा तय गर्नुपर्नेबेला संविधानमाथि नै पटक पटक प्रहार गरि देशलाई अस्थिरता तर्फ धकेल्ने प्रयास भएपनि त्यसलाई रोकेर सर्वोच्च

Read more

सरकारी कर्मचारीहरुको कारोबार रकम अब तत्कालै खातामा आउने

  सरकारी कर्मचारीहरुको सञ्चयकोष, निवृत्तभरणकोष र सापटी भुक्तानी रकम कारोबारको बास्तविक समयमा नै व्यक्तिगत खातामा जम्मा हुने भएको छ । विद्युतीय सरकारी लेखा प्रणाली मार्फत विद्युतीय कोष हस्तान्तरण गरी सरकारी निकायका कर्मचारीहरुको सञ्चयकोष, निवृत्तभरणकोष र सापटी भुक्तानी रकम तत्काल व्यत्तिगत

Read more

नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने अमेरिकाकाे चाहना

अमेरिकाले नेपालसँगको सम्बन्ध थप सुदृढ गर्न चाहेको अमेरिकी राष्ट्रपति जोसेफ आर बाइडेनले बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाको ओहोदाको पत्र बुझेपछि पठाएको प्रतिक्रियामा राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् । साथै साझा मुद्दामा नेपाल र अमेरिकाले सहकार्य

Read more

प्रतिनिधिसभा बिघटन गर्ने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला सामान्य :प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गर्ने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताएकाछन् । बुधबार काठमाडौंमा नेपालको माटोको डिजिटल नक्साङ्कनको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने भन्दै यो कसैको हार

Read more

वीरगञ्जमा बिजय जुलुसः मिठाई बाडेर गरीयो शुभकामना आदान प्रदान

  सर्वाेच्च अदालतले संसद पुर्नस्थापनाको फैसला गरेसँगै वीरगञ्जमा जसपा र प्रचण्ड ,माधव नेपालको समुह द्धारा छुटा छुटैरुपमा बिजय जुलुस निकालेको छ । वीरगन्जको घण्टाघरबाट निस्केको जुलुस माईस्थान, आदर्शनगर हुदै पुन घण्टाघरमा कोण सभामा पणिनत भएको थियो । जसपा पर्सा जिल्ला

Read more

प्रधानमन्त्रीले राजीनामा दिनेमा शंका रहेको शेरबहादुर देउवाको जिकिर

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनसर््थापना गर्ने सर्वोच्चको फैसलाले प्रजातन्त्रको जित भएको बताएकाछन् । महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाले कांग्रेस प्रजातान्त्रिक मूल्य–मान्यतामा विश्वास गर्ने पार्टी भएको भन्दै सर्वोच्चको फैसलाले प्रजातन्त्रको जित भएको

Read more

प्रचण्ड–माधव समूह स्थायी कमिटी बैठक :आत्मालोचना सहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने निष्कर्ष

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले सबै नेताहरुलाई पार्टीमा फर्केर आ–आफ्नो जिम्मेवारी लिन आव्हान गरेको छ । बुधबार बसेको बैठकले नयाँ सन्दर्भमा भ्रममा परेर वा अन्य कुनैपनि कारणले फुटवादी गुटमा लाग्नुभएका सबै नेता कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारीमा फर्कन आव्हान गर्ने

Read more

प्रचण्ड–माधवहरु गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिडे :शंकर पोखरेल

  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्ड–माधवहरु गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिडेको बताएकाछन् । बुधबार नेकपा ओली निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पोखरेलले

Read more

बुधबार थप ९४ जनामा कोरोना पुष्टि

  नेपालमा बुधबार थप ९४ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० पुगेका छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा दुई हजार ६६

Read more

बुधबार करिव १३ अंकले बढ्यो नेप्से, साढे ६ अर्ब माथिको कारोबार

नेप्से १२ दशमलव ५६ अंकले बढेर २५९९ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आइतबार २ सय ४ सय वटा कम्पनीको १ करोड ६७ लाख २६ हजार ४ सय ७२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७० करोड रुपैयाँ

Read more

१३ दिन भित्र प्रधानमन्त्रीले राजीनामा नदिए संसद बाट गलहत्याएर निकाल्ने :पम्फा भुसाल

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए १३ दिन भित्र बस्ने प्रतिनिधि सभाबाट निकाल्ने चेतावनी दिएकिछिन । नेकपा प्रचण्ड–माधव समूहले बुधबार राजधानीमा निकालेको विजय सभालाई सम्बोधन गर्दै नेतृ भुसालले

Read more
1 2