प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता,राजनीतिक वृत्तमा भने तरंग

  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । प्रधानन्यायाधीश जबरालाई भेट्न प्रधानसेनापति थापा सोमबार सर्वोच्च अदालत पुगेका थिए । सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार प्रधानसेनापति थापा र प्रधानन्यायाधीश राणाबीच सर्वोच्चले प्राप्त गर्ने सेना मातहत रहेको

Read more

संसद् पुनःस्थापना गरे आन्दोलन गर्ने भनेर आफूले नभनेका प्रधानमन्त्रीको प्रष्टोक्त्ती

    प्रधानमन्त्री केपी ओलीले सर्वोच्चले संसद् पुनःस्थापना गरे आन्दोलन गर्ने भनेर आफूले नभनेको बताएका छन । शनिबार विराटनगरमा भएको जनसभामा प्रधानमन्त्री ओलीले अदालत धम्की दिने गरी अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला उनले आफनो भनाईलाई गलत व्यख्या गरिएको

Read more

रेल विभागको टोलीद्वारा पूर्वपश्चिम रेलमार्ग निर्माणका लागि बाराको निजगढमा स्थलगत अनुगमन

  रेल विभागको टोलीले पूर्वपश्चिम रेलमार्ग निर्माणका लागि बाराको निजगढमा स्थलगत अनुगमन गरेको छ । निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’ निर्माणको क्रममा बाराको निजगढमा विवाद उत्पन्न भएपछि विभागको टोलीले अनुगमन गरेको हो । रेल विभागका महानिर्देशक प्रमिला बज्राचार्य सहितको

Read more

पर्यटन व्यवसायीद्वारा सबै किसिमका पर्यटन गतिविधिलाई निर्बाध रुपमा सूचारु गर्न दिन सरकारसँग माग

  पर्यटन व्यवसायीहरुले सबै किसिमका पर्यटन गतिविधिलाई निर्बाध रुपमा सूचारु गर्न दिन सरकारसँग माग गरेका छन् । पर्यटन व्यवसायीहरुले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी देशमा सभा, विरोध, जुलुस लगायतका कार्यक्रमहरु हुँदा कोरोना संक्रमणको जोखिम नहुने तर विदेशी पर्यटक नेपाल आउँदा

Read more

विवेकशील साझा पार्टीकोे फूलमाला सहित प्रदर्शन

  प्रतिनिधिसभा विघटन विरुद्ध विवेकशील साझा पार्टीले फूलमाला सहित प्रदर्शन गरेको छ । सोमबार विवेकशील पार्टीले माइतीघर मण्डलामा फूलमाला सहित प्रदर्शन गरेको हो । नेपालको राष्ट्रिय गानमा भने झैँ सैयौं थुङ्गा फूलका माला स्वरूप रहेका नेपालीहरूमा निहित सार्वभौमसत्ताको उपयोग गर्दै

Read more

नेकपा नेत्रविक्रम चन्द समूहका नेता धर्मेन्द्र वास्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै पुन पक्राउ

रिहा लगत्तै पक्राउ नेकपा नेत्रविक्रम चन्द समूहका नेता धर्मेन्द्र वास्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै पुन प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो । सोमबार सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि

Read more