आफ्नै भान्जालाई अपहरण गरि फिरौती माग्ने मामा पक्राउ

  आफ्नै भान्जालाई अपहरण गरि फिरौती माग्ने मामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आइतवार पत्रकार सम्मेलन गरी आफ्नै भान्जाको अपहरण गरेका महोत्तरी जिल्ला पिपरा गाउँपालिका वडा नं. ७ निवासी लक्ष्मेश्वर दासलाई सार्वजनिक गरेको हो

Read more

सोमबारदेखि मेलम्चीको पानी सुरुङमा पठाइदै

  मेलम्चीको पानी सुरुङमा सोमबारदेखि पानी भर्न सुरु गरिने भएको छ । यसका लागि प्राविधिक काम सम्पूर्ण रुपमा पूरा भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पानी भर्नु अघि आयोजनास्थल मेलम्चीमा सोमबार औपचारिक कार्यक्रम राखिने भएको छ । गत

Read more

पुष्पकमल दाहाल र माधवकुमार नेपालबीच संगठनको रिक्त स्थान तथा एकीकरणमा आधा–आधा गर्ने सहमति

  नेकपा दाहाल नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालबीच पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणमा आधा–आधा गर्ने सहमति भएको छ । पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड

Read more

अष्ट्रेलियन ओपनको उपाधि नोभाक जोकोभिचलाई

  विश्व नम्बर एक नोभाक जोकोभिचले अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । सर्बियाका जोकोभिचले मेलबर्नमा उपाधि जितेको यो नवौं पटक हो । जोकोभिचले रूसका मेदभेदेभलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि पक्का गरेका हुन् । ३३ वर्षीय जोकोभिचले चौथो वरीयताका

Read more

प्रतिबन्धीत नेकपासंग हुने वार्ताको कुराले विरोधीहरुमा छटपटी भयो : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धीत नेकपासंग हुने भनिएको वार्ताको कुराले छटपटी भइरहेको बताएकाछन् । पाँचौ इन्द्रदह पर्यटन महोत्सव आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) समूहसँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटि भएको टिप्पणी

Read more

आइतबार थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा आइतबार थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले थप ८० जनामा कोरोना भाइरस पुष्टि भएको जानकारी दिए । थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका ४९ जना रहेकाछन्

Read more

प्रदेश १ का मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश

  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार बसेको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन्। नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९

Read more

अवैद्यरुपमा भन्सार छलि ल्याएको करीब १५ लाख बराबरको मालसमान भन्सार कार्यालयमा बुझाईयो

जिल्ला प्रहरी कार्यालय पर्साले अवैद्यरुपमा भन्सार छलि ल्याएको करीब १५ लाख बराबरको मालसमान वीरगञ्ज भन्सार कार्यालय बुझाईएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साले अवैद्यरुपमा भन्सार छलि ल्याएको करीब १५ लाख बराबरको मालसमान वीरगञ्ज भन्सार कार्यालय बुझाएको हो । कोरोना महामारी

Read more

नेपाल आइपुग्यो भारतसंग खरिद गरेको कोरोना विरुद्धको १० लाख डोज कोभिसिल्ड खोप

  सरकारले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज कोभिसिल्ड खोप नेपालमा ल्याइएको छ । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड–१९ विरुद्धको १० लाख डोज कोभिसिल्ड खोप आइतबार दिउसो एयर इन्डियाको विमानबाट नेपाल ल्याइएको हो । सरकारले फागुन २३ गतेदेखि

Read more

प्रधानमन्त्री ओलीले विराटनगरबाट अदालतलाई धम्काउने काम गरे :बरिष्ठ नेता रामचन्द्र पौडेल

  प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर आएर अदालतलाई धम्काउने काम गरेको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन । सुनसरीको इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अदालतले संसद पुनरस्थापना गर्याे भने अदालत पनि

Read more

निफ्रा भ्रम कि यथार्थः लगानीकर्ताले थाहा पाउनैपर्ने यस्तो छ वास्तविकता पढ्नुस

  यतिबेला नेपाली शेयर बजारमा निफ्रा अर्थात नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वाधिक चर्चा बटुलिरहेको छ । जसको मुख्य कारण हालसम्मै सबैभन्दा बढि साधारण शेयरको निष्काशनसँगै निष्काशित ८ करोड कित्ता साधारण शेयरको झण्डै १५ लाख लगानीकर्तालाई ५० र ६० कित्ताको दरले गरिएको

Read more
1 2