पाल्पामा बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको ज्यान गयाे

पाल्लाको पूर्वखोला गाउँपालिका ४ छेबकुनमा बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको ज्यान गएको छ । छेबकुनको बालुवा खानिमा बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यू भएको हो । शनिबार दिउँसो बालुवा खन्ने क्रममा माथिबाट बालुवाको ढिस्को खस्दा पूर्वखोला

Read more

पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ ’एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी’

  पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठले ’एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी’ अवार्ड जितेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार भक्तपुरमा आयोजना गरेको १५ औं एनएनआईपीए स्पोर्ट्स अवार्डमा महिलातर्फ गौरिका र पुरुषतर्फ मन्दे सर्वोत्कृष्ट खेलाडी चुनिएका

Read more

मुख्यमन्त्री कप भलिबलको उपाधि म्याग्दी र तनहुँलाई

  जिल्ला भलिबल संघ कास्कीको आयोजनामा सम्पन्न प्रथम ‘गण्डकी प्रदेश मुख्यमन्त्री कप जिल्ला स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ म्याग्दी जिल्ला भलिबल संघ र पुरुषतर्फ तनहुँ जिल्ला भलिबल संघले जितेको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज (सम्पन्न)

Read more

राहतको रकम माग्दै सिन्धुपाल्चोक जुरे पहिरोपीडित माइतीघरमा

  राहतको रकम माग्दै सिन्धुपाल्चोक जुरे पहिरोपीडितले काठमाडौंको माइतीघरमा धर्नासहित प्रदर्शन गरेका छन् । दाताले दिएको रकम सरकारले दिन चासो नदेखाएको भन्दै उनीहरुले धर्नासहित प्रदर्शन गरेका हुन् । सरकारले पीडितहरूको नाममा जम्मा भएको रकम प्रदान गर्ने व्यवस्था नगरेपछि पहिरो चरणमा

Read more

केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिंडे: झलनाथ खनाल

  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिंडेको टिप्पणी गरेकाछन् । प्रधानमन्त्री ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार विराटनगरमा गरेको प्रदर्शनलाई संकेत गर्दै देशभर पञ्चभेला गरेको

Read more

राष्ट्रिय युवा संघ नेपालले संगठनभित्र साइबर सेनाको युनिट निर्माण गर्ने

  राष्ट्रिय युवा संघ नेपालले संगठनभित्र साइबर सेनाको युनिट निर्माण गर्ने भएको छ । माघ २५ र २६ गते काठमाडौमा बसेको दोश्रो केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष बचन बहादुर सिंहले संगठनभित्र साइबर

Read more

काठमान्डौ पछि सुर्खेतमा बर्डफ्लु देखियो,४०० कुखुरा र परेवा नष्ट

  केहिसमय अगाडी काठमान्डौको तारकेश्वरको दुइवटा वडामा देखिएको बर्डफ्लु अब राजधानी बाहिर सुर्खेतमा देखा परेको छ । वीरेन्द्रनगर–१२ नौलोटोलमा दुई वटा कुखुरा फर्ममा बर्डफ्लु देखिएको हो। बर्डफ्लु देखिएपछि शनिबार झण्डै ४०० कुखुरा र परेवाहरु नष्ट गरिएको छ। कुखुरामा बर्वफ्लु पुष्टि

Read more

शनिबार थप ८८ जनामा कोरोना पुष्टि

    नेपालमा शनिबार थप ८८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ । त्यस्तै थप १३६ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २ लाख ६९ हजार ७५५ जनाको

Read more

प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द विप्वल सरकारसँग वार्ताका लागि तयार

    सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्वल सरकारसँग वार्ताका लागि तयार भएका छन् । महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै वार्ताको निम्ति तयार भएको बताएका हुन् । ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र

Read more

हत्या, हिंसा, बलात्कारविरुद्व नेपाल महिला संघको विरोध प्रर्दशन

  मुलुकमा दिनप्रतिदिन बढ्दै गएका हत्या, हिंसा, बलात्कारविरुद्व नेपाल महिला संघले शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । काठमाडौंको रत्नपार्कबाट सुरु भएको विरोध र्याली बिभिन्न स्थानको परिक्रमा गर्दै पुन रत्नपार्कमा पुगेर समापन भएको थियो । महिलाविरुद्धको हिंसा र बलात्कारविरुद्ध र

Read more

राजसंस्था र हिन्दुराष्ट्र नेपाल पुनःस्थापनाको मागगर्दै राजावादीको प्रर्दशन

  राजसंस्था र हिन्दुराष्ट्र नेपाल पुनःस्थापनाका लागि भन्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । ’राजा आऊ देश बचाऊ’ भन्दै माइतीघरमा जनताको पार्टी नेपालको नेतृत्वमा प्रर्दशन भएको हो । देशलाई सङ्क्रमणकालीन अवस्थाबाट मुक्त गर्न पनि राजाको आवश्यकता देखिएको भन्दै प्रदर्शनकारीहरु नेपालको

Read more
1 2