गुल्मीमा जीप दुर्घटना, तीन जनाको ज्यान गयो नौ घाईते

  गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने अन्य छ जना घाईते भएकाछन् । सदरमुकाम तम्घासवाट रेसुंगा नगरपालिका १४ अन्र्तगत पराल्मीको छापतर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप बुधवार बेलुका पराल्मीको ठूलोपँधरा भन्ने स्थानमा दुर्घटना

Read more

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा १४ औं महधिवेशन गर्ने प्रस्ताव पेस

  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा २०७८ भदौमा १४ औं महधिवेशन गर्ने प्रस्ताव पेस भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ गते देखि १० गते सम्म केन्द्रीय महाधिवेसन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमितिमा पेस गर्नुभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले

Read more

पत्रकारितामा के–के छन त चुनौती ?

  पत्रकारितामा पारिश्रमिकको कुरा मुख्य चुनौतीको रुपमा आएको पत्रकारहरुले बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनका लागि काठमाडौंमा भेला भएका पत्रकारहरुले पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरु रहेपनि पत्रकारहरुले पाउने पारिश्रमिक नै प्रमुख चुनौतीको रुपमा देखा परेको बताएका हुन्

Read more

नेपाली सेनाले निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शि : प्रत्यायोजित समिति

  नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शि भएको दावी गरेको छ । संघीय संसद राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा काठमाडौं–तराई द्रुतमार्ग अन्तर्गत फेज टुका ठेक्का विषयमा परेको उजरीमाथि भएको छलफलमा नेपाली

Read more

लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यम तथा केवल टिभीलाई पनि दिने कार्यविधि आउदै

  सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, बिसंगतीलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताएकाछन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार

Read more

एपिएफलाई उपाधि

  विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसले बुधबार महिला राष्ट्रिय लिगमा १–१ को बराबरी खेलेसँगै अर्को एपिएफले दुई खेल अगावै उपाधि उचाल्न सफल भएको छ । बुधबारै भएको अर्को खेलमा च्याम्पियन एपिएफले विराटनगरलाई पराजित गर्दा राष्ट्रिय लिगमा अपराजित

Read more

नेपालमा बुधबार थप १२५ जनामा कोरोना पुष्टि

  नेपालमा बुधबार थप १२५ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९१ कोरोना संक्रमित निको भएका छन् भने हालसम्म २

Read more

कोरोनाले पारेको प्रभावलाई न्युनिकरण गर्न आर्थिक पुर्नउत्थान

  अर्थमन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले कोरोनाले पारेको प्रभावलाई न्युनिकरण गर्न आर्थिक पुर्नउत्थानलाई प्राथमिकतामा राखेको बताएकाछन् । आन्तरिक राजस्व बिभाग र नेपाल चेम्वर अफ कमर्शले बुधबार काठमाडौंमा आयोजना गरेको कर प्रणालीमा भएका समसामयिक सुधार एवं आर्थिक ऐन, २०७७ ले व्यवस्था

Read more

प्रहरीले सार्वजनीक गर्यो भागरथी भट्टको हत्यानगर्ने दिनेशलाई

  भागरथी भट्टको हत्या प्रकरणमा ठुलो सफलता मिलेको नेपाल प्रहरीले दाबी गरेको छ । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिनेस भट्टलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरीले यस्तो दाबी गरेको हो । यद्यपी अनुसन्धान भने जारी नै रहेको प्रहरीको

Read more

प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय रहेको एमिकसको राय

  वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय रहेकोबताएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा बुधबार एमिकस क्युरीका तर्फबाट राय दिँदै खरेलले प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न भएको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय

Read more

बैतडीमा नेपाली काँग्रेसका नेता एनपी साउदमाथि भएको आक्रमणको नेविसंघद्वारा विरोध

  बैतडीमा नेपाली काँग्रेसका नेता एनपी साउदमाथि भएको आक्रमणको विरोध गर्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको प्रदर्शनीमार्गमा नेविसंघ आवद्ध आरआर क्याम्पसका बिद्यार्थीले बैतडीमा भएको घटनाको विरोध गर्दे दोषीमाथि कारवाही हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन् । मंगलबार

Read more
1 2