कैलालीमा बाघले एक महिलाको ज्यान लीयो

  कैलालीमा बाघको आक्रमणबाट परी एक महिलाको ज्यान गएको छ।आइतबार गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयाकी २५ वर्षीया कला धामीको बाघको आक्रमणमा पर ज्यान गएको स्थानीयले बताएकाछन्। स्थानीयका अनुसार पुष्पाञ्जली सामुदायिक वनमा पशुलाई स्याउला लिन गएकी महिलाहरुमाथि एक्कासी बाघले आक्रमण गरेको

Read more

निधिको तर्क : नेपाली जनताले जस्तो सुकै तानाशाहलाई फाल्न सक्छन

  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले नेपाली जनताले जस्तो सुकै तानाशाहलाई फाल्न सक्ने बताएका छन । नेपाली कांग्रेस गाउँ समिति ,चन्द्रनगरले आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उपसभापति निधिले जनताको साथ बिना जित नहुने बताउँदै नेपाली काँग्रेस लोकतन्त्रको

Read more

विवेकशील साझा पार्टीको भ्यालेन्टाइन डे

  राज्यसञ्चालन व्यवस्थाप्रति व्यंग्य गर्दै विवेकशील साझा पार्टीका युवायुवतीले भ्यालेन्टाइन डे मनाएका छन् । आइतबार ललितपुरको कृष्ण मन्दिर प्राङ्गणमा उपस्थित विवेकशील साझा पार्टीका युवायुवतीले प्रधानमन्त्री केपी ओलीलाई विधिविधान अनुसार चल्न पनि सचेत गराए । उनीहरुले केपी ओली आई लभ यू

Read more

धर्मको कसम खाँदै मन्त्री पोखरेलले भने : गलत मनसायले पार्टी फुटाईयो

  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य तथा पप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालमा स्थिरता कायम गर्ने प्रधानमन्त्रीको अठोट मन नपरेकाहरुकै कारण पार्टी फुटेको बताएका छन् । दाहाल–नेपाल पक्षको अनावस्यक महत्वाकांक्षाका कारण सिङ्गो पार्टीले फुटको दिशा समातेको उनको भनाई थियो

Read more

सेनाको सहज जित

रश्मी घिसिङको चार गोलमा चन्द्रपुर नगरपालिकालाई एकका विरुद्ध छ गोलले हराउदै नेपाली सेनाले लिडर सशस्त्र प्रहरी बलसँगको दुरी दुई अंकमा झारेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेल एकपक्षीय बन्यो। सुरूवातदेखि नै आक्रामक खेल खेलेको नेपाली सेनाले २२ मिनेटभित्रै दुई

Read more

प्रभासको ‘राधे श्याम’को टिजर सार्वजनिक

  साउथ इण्डियन फिल्मका सुपर स्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘राधे श्याम’को टिजर सार्वजनिक भएको छ। भ्यालेन्टाइन डेको अवसर पारेर ‘राधे श्याम’को टिजर सार्वजनिक गरिएको हो । टिजर सँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ। फिल्म आगामी ३० जुलाई मा

Read more

लागू औषधसहित नौ जना पक्राउ

  लागू औषध नियन्त्रण ब्यूरोले लागू औषध कारोबारमा संलग्न ९ जना जनालाई पक्राउ गरेको छ । लागू औषध ब्यरोको टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका लागू औषध कारोबारमा संलग्न ९ जना

Read more

आइतबार थप १०४ जनामा कोरोना पुष्टि

  नेपालमा आइतबार थप १०४ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ । त्यस्तै थप १३१ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा दुई लाख ६९ हजार ६०

Read more

निर्वाचन आयोगले दल विवाद नमिलाए कसरी चुनाव हुन्छ ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले दलको विवाद नमिलाएर कसरी निर्वाचन हुन्छ भन्दै निर्वाचन आयोगलाई प्रश्न गरेको छ । आइतबार निर्वाचन आचार संहिताबारे निर्वाचन आयोगले गरेको छलफलमा नेकपा प्रचण्ड–नेपाल पक्षका नेताहरुले नेकपा विवाद हल नै नभएको अवस्थामाा आयोगले निर्वाचन गर्न

Read more

प्रचण्ड माधव समूहद्धारा चौथो चरणको आन्दोलन घोषणा,हेर्नुस कहा कहा हुदैछ विरोधका कार्यक्रम

  नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले सरकारको प्रतिगमन विरुद्ध चौथो चरणको आन्दोेलन घोषणा गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको प्रतिगमनकारी निर्णयको विरुद्ध प्रचण्ड माधव समुहले फागुन ५ देखि १५ गते सम्म काठमाण्डौ लगायत मुलुकभर विरोध प्रर्दशन ,सभा

Read more

लैङ्गिक हिंसा विरुद्ध संसदीय समितिले देखायो चासो

  लैङ्गिक हिंसा विरुद्ध कडा कानुन बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । संघीय संसद,राष्ट्रियसभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले लैङ्गिक हिंसा विरुद्धका अभियन्ताहरुसँग आईतबार गरेको अन्र्तक्रियामा बोल्दै सरोकारवालाहरुले लैङिगक हिंसाका घटना दिनप्रतिदिन बढीरहेको र दोषी उपर

Read more
1 2