पुर्व विश्व सुन्दरी तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन माथी सर्जरीको आरोप !

पुर्व विश्व सुन्दरी तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन सुन्दरतार्को कारण सधै चर्चामा रहन्छिन्। बलिउड अभिनेता अभिषेक बच्चनसँग विवाह गरेपछि उनी बलिउड उद्योगबाट केहि टाढिए भनेर बेला बेला चर्चामा आई रहन्छिन् । बलिउड क्षेत्रमा हुने यस्ता चर्चा र परिचर्चाका
Read more