डा. गोविन्द केसी राजनीतीमा आउन लागेकाहुन ?

  प्रतिनिधिसभा पुनःस्थापनालगायतका तीनबुँदे माग राख्दै डा. गोविन्द केसीले २० औँ सत्याग्रहको घोषणा गरेकाछन् । बिहीबार काठमाडौंको माइतिघरमा पत्रकार सम्मेलन गर्दै डा. केसीले आउँदो फागुन १२ गतेसम्म आफ्ना माग सम्बोधन नभए सत्याग्रह सुरु गर्ने घोषणा गरेकाहुन । प्रधानमन्त्री केपी शर्मा

Read more

चर्को लोडसेडिङ हुन थालेपछि हुम्लाका महिला आन्दोलित

  हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटकसम्म चर्को लोडसेडिङ हुन थालेपछि यहाँका महिला आक्रोसित भएर विद्युत कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घण्टा बढी लोडसेडिङ हुँदा यहाँका सेवाग्राही आन्दोलीत भएका हुन् । नेपाल विद्युत प्राधिकरण हेल्दुङ वितरण केन्द्र

Read more

रामकुमारी झाँक्री पक्राउको विरोधमा बानेश्वरमा झडप,एक गाडीमा तोडफोड

  नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउको विरोधमा काठमाडौंको बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रचण्ड–माधव पक्ष निकट अनेरास्ववियूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । निषेधाज्ञा तोड्न खोजेको भन्दै प्रहरीले रोकेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको

Read more

ओली पक्षका गएका अधिकांश नेता तथा कार्यकर्ता मुल पार्टीमा फर्कने प्रचण्डको दावी

  नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले ओली पक्षका गएका अधिकांश नेता तथा कार्यकर्ता मुल पार्टीमा फर्कने दावी गरेकाछन् । आफ्नो पक्षले मुल नेकपा भएको भन्दै प्रचण्डले ओलीपक्षका नेताहरु आफुतिर आउन निरन्तर छलफल भइरहेको बताए । बिहीबार काठमाडौंमा नेकपा सोलुखुम्वुको

Read more

सरकारले निर्वाचन केन्द्रीत गरेर काम कारबाही अगाडी बढाइसक्यो :शहरी विकास मन्त्री प्रभु साह

  शहरी विकास मन्त्री प्रभु शाहले सरकारले निर्वाचन केन्द्रीत गरेर काम कारबाही अगाडी बढाएको बताएकाछन् । बिहिबार शहरी विकास मन्त्रालयले गरेको कामहरु बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता निर्वाचन भएकाले निर्वाचनलाई नै केन्द्रीत गरेर

Read more

धरहराको २१ औ तल्ला निर्माण सम्पन्न, प्रधानमन्त्रीले गरे निरिक्षण

  प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयसिमाभित्रै धरहराको पुनर्निमाण हुने विश्वास व्यक्त गरेकाछन् । बिहीबार निर्माणधिन धरहराको अवलोकन भ्रमण गदैं प्रधानमन्त्री ओलीले धरहरा निर्माण समयमा नै हुने विश्वास व्यक्त गरेकाहुन । अवलोकनका क्रममा उनले धरहराको निर्माण कार्य सन्तोषजनक रहेको बताए

Read more

राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सातौं जित

  राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सातौं जित निकालेको छ । बिहीबार विराटनगर महानगरपालिकामाथि ७–० गोलको जित निकाल्दै आर्मीले लिगमा सातौं जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला बिकले

Read more

४० वर्षमुनिका महिला एक्लै विदेश जाँदा परिवार र वडाको सिफारिस चाहिने भएपछि विरोध

  अध्यागमन विभागले ४० वर्षमुनिका महिला एक्लै विदेश जाँदा परिवार र वडाको सिफारिस चाहिने निर्णय गर्न लागेको भन्दै बिभाग अगाडी विरोध प्रदर्शन भएको छ । बिहीबार सरोकारवालाहरुले विभाग कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले पुरुष र महिलालाई भेदभाव गर्न लागिएको

Read more

त्रिभुवन आर्मी क्लबको महिला टोली टाईगर कपबाट बाहिरियो

  पोखरा रङ्गशालामा जारी ‘प्रथम टाईगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०७७ बाट महिला तर्फ त्रिभुवन आर्मी क्लब बाहिरिएको छ ।बिहिबार भएको पहिलो खेलमा विभागिय एपीएफप क्लबसँग ३–२ को सेटले पराजित हुदै त्रिभुवन आर्मी क्लब २ अंक सहित प्रतियोगिताबाट

Read more

हिम्मत भए आफुलाई पनि राजद्रोहको मुद्दा लगाएर देखाउन गगन थापाको चुनौती

  नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य गगन थापाले आफूलाई राजद्रोहको मुद्दा लगाउन सरकारलाई चुनौती दिएका छन् । राष्ट्रपतिविरुद्ध बोलेको भन्दै प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरी राजद्रोहको मुद्दा दर्ताको तयारी गरेपनी थापोको यस्तो प्रतीकृया आउको हो । नेपाली काङ्ग्रेस

Read more

गैरआवासीय नेपालीहरुको संस्था (एनआरएनए) स्पेन विवादमा

गैरआवासीय नेपालीहरुको संस्था (एनआरएनए) स्पेन विवादमा परेको छ । विवाद बढेपछि स्पेनमा रहेका अधिकांस नेपालीहरुले एनआरएनए बहिष्कार गरेका छन् । आधिकारीक आइसिसि सदस्य समेत नरहेका व्यक्ति विरेन्द्र श्रेष्ठले आफु अनुकुलका केहि व्यक्तिहरुलाई समटेर क्षेत्रीय कमिटि विस्तार गरेपछि विवाद भएको हो

Read more
1 2