म्यानमारको सैन्य ‘कू ‘विरुद्ध प्रहरीले पनि समर्थन

  म्यानमारको सैन्य कू विरुद्ध प्रहरीले पनि समर्थन गरेका छन् । पूर्वी कया प्रान्तमा दर्जनौँ प्रहरीहरूले सैन्य कू विरुद्ध आयोजित ¥यालीप्रति समर्थन व्यक्त गर्दै छुट्टै प्रदर्शन गरेका हुन् । स्थानीय सञ्चारमाध्यम म्यान्मार नाओका अनुसार उनीहरूले आपूmहरु जनताको साथमा रहेको र

Read more

पाेखरामा जारि राष्ट्रिय क्लब भलिबल च्याम्पियनसीप गण्डकी र एपिएफको जीत

पोखरा रंगशालामा जारी प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय क्लब भलिबल च्याम्पियनसीप अन्तर्गत बुधबारको खेलमा पुरुषतर्फफको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई घरेलु टोली गण्डकी प्रदेशले ३–१ को सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा पहिलो सेटमा पराजित

Read more

प्रधानमन्त्री ओलीले अझैपनि अटेर गरिरहे प्रचण्ड माधव समुहले बालुवाटार घेर्ने

  नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि अटेर गरिरहे सिंहदरबार र बालुवाटार घेर्ने लगाएत ठूला आन्दोलन हुने चेतावनी दिएकाछन् । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधनमा प्रचण्डले प्रतिगमन, निरंकुशता र लोकतन्त्रको हत्या गर्ने

Read more

पेट्रोलियम पदार्थमा मुल्यवृद्धि,खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बड्यो

  नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरेको छ । लामो समय मुल्य नबडाएको खाना पकाउने एलपी ग्यासमा पनी प्रतिसिलिण्डर २५ रुपैयाँले मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे देखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थ र

Read more

ललिता निवास जग्गा प्रकरण: मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामा पठाउने आदेश

  विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त भनीएका शोभाकान्त ढकाललाई थुनामा पठाउन आदेश दिएको छ ।बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको हो

Read more

कसले धम्क्यायो निर्वाचन आयोगलाई ?

  नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगलाई धम्क्याउने काम नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराएकाछन् । विहिबार काठमाण्डौमा आयोजित विरोधसभालाई सम्बोधन गर्दे उहाँले आयोगमा गएर म नै हो पहिलो अध्यक्ष भन्दै आयोगलाई अन्यथा

Read more

नेकपा प्रचण्ड नेपाल पक्ष निर्वाचनमा जान डरायाे !

नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी वैशाखका लागि सरकारले घोषणा गरेको चुनावले संविधान र लोकतन्त्रलाई ध्वंस पार्ने भएकोले आफूहरुको आन्दोलनले त्यसलाई खारेज गर्ने बताएकाछन् । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले

Read more

जनता समजावादी पार्टीले निकालेको मसाल जुलुसमा झडप

  जनता समजावादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा विघटनको विरोधमा वीरगञ्जमा मसाल जुलुस निकालेको छ । पूर्वघोसित कार्यक्रम अनुसार जसपाले बुधबार बिरगजको घन्टाघरबाट मसाल जुलुस निकालेको हो । जुलुसका क्रममा प्रहरीले हस्ताक्षेप गर्दा केहिबेर झडप समेत भएको थियो । झडपमा

Read more

नेकपा प्रचण्ड माधवसमुहको राजधानीमा शक्ति प्रर्दशन फाेटाे फिचर

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा आयोजना गरिएको सभा अघि नेकपा सो पक्षले शक्ति प्रदर्शन गरेको हो । सभाअघि काठमाडौंका विभिन्न पाँच स्थानबाट जुलुस निकालिएको थियो । प्रधानमन्त्रीद्वारा भएको

Read more

रुरु जलविद्युत परियोजनाको आईपीओ आउँदै

  रुरु जलविद्युत परियोजनाले आईपीओ जारी गर्ने तयारी थालेको छ । फागुन ७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित गुल्मी जिल्लाका स्थानीयलाई ४ लाख ७ हजार ७ सय ५ कित्ता आईपीओ बिक्री

Read more

विद्युतीय बस किन्न ३ अर्ब फेरि साझा यातायातलाई नै जिम्मा दिने तयारी गर्दै सरकार

  सरकारले विद्युतीय बस किन्न फेरि साझा यातायातलाई नै जिम्मा दिने तयारी थालेको छ । बस किन्न साझालाई दिएको रकम गत वर्ष फिर्ता मागेको सरकारले पुन सो रकम साझालाई नै फिर्ता दिने प्रस्ताव गरेको हो । साझाले गत वर्ष ५०

Read more
1 2