ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा १३ लाख ३८ हजारले गरे आवेदन, ७.३६ गुणा माग

ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्ममा १३ लाख ३८ हजार जनाबाट २ अर्ब ३९ करोड रुपैयाँ बढीको शेयर माग भएको छ ।कम्पनीको शेयर निष्काशन ताथ बिक्री प्रबन्धकमा बिओके क्यापिटलले नोटबजारलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार
Read more