अनलाइनबाट चिठ्ठा परेको भन्दै १३ लाख ठगीगर्ने पक्राउ

झापाको अर्जुनधारा नगरपालिका ९ स्थायी ठेगाना भएका २९ वर्षीय पंकज पौडेली विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीको टोलीले खोजी गर्ने क्रममा झापा विर्तामोड नगरपालिका २ चारपानेबाट पंकजलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएका
Read more