बैतडीकी १७ वर्षीया भागीरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि

बैतडीको दोगडाकेदार नगरपालिका ७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । भट्टको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिएकाछन् । घटनास्थलबाट बरामद गरिएका विभिन्न सबुत प्रमाणका आधारमा थप
Read more