दुई दिनअघि अपहरणमा परेका दुई वर्षीय बालकको प्रहरीले गर्यो सकुशल उद्धार

  सिरहा सदरमुकामबाट दुई दिनअघि अपहरणमा परेका दुई वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । बिहीबार राति प्रहरीले दुई वर्षीय बालक प्रियन्सु यादवलाई भारतबाट सकुशल उद्धार गरेको हो । सिरहा नगरपालिका १ रामजानकी चौकमा घर रहेका प्रदीप यादवको २

Read more

आमहड्तालमा जनताको तमासा हेर्न प्रचण्ड गाडिमा सयर, अरुको गाडिमा आगजनी (भिडियो सहित)

  नेकपाको प्रचण्ड नेपाल पक्षले आयोजना गरेको आमहड्तालका क्रममा विभिन्न ठाउँमा प्रचण्ड गाडी लिएर पुगेका थिए। प्रचण्ड गाडी लिएर पुगेको विषयमा प्रधानमन्त्री ओलीले व्यंग्य गरेका छन्। अरूका गाडी जलाउनुभयो। आफू गाडीमा सयर भएर तमासा हेर्दै हिँड्नुभयो। जनताले कति दुस्ख पाएका

Read more

प्रचण्ड–नेपाल पक्षको बन्दले कहा कस्तो असर पर्याे हेर्नुस

  संसद विघटनका विरुद्ध प्रदर्शन गरिरहेको प्रचण्ड–नेपाल पक्षले आज देशभर आमहड्ताल गरेको थियो । संविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै सरकारविरुद्ध प्रचण्ड–नेपाल पक्षले आमहड्ताल गरेको हो । दिनभरि भएका विरोध प्रदर्शनका कारण देशभरको जनजीवन प्रभावित रह्यो । आमहड्तालमा

Read more

प्रचण्ड–नेपालबीचको गठबन्धन अपवित्र :इश्वर पोखरेल

नेकपा ओली पक्षका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–नेपालबीचको गठबन्धन अपवित्र रहेको आरोप लगाएकाछन् । बिहीवार नेकपा बागमती प्रदेश कमिटीद्वारा आयोजित स्वयंसेवक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाले माधव नेपालले सधै पार्टीभित्र कुण्ठामात्र पाल्ने गरेको भन्दै प्रचण्ड–नेपालबीचको गठबन्धन पनि अपवित्र

Read more

विश्व क्यान्सर दिवस: रोगलाई जितेकाले घण्टी बजाएर आर्फु निको भएको उद्घोष

  विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर रोगलाई जितेका विरामीहरुले क्यान्सर हस्पिटलमा औपचारिक रुपमा घण्टी बजाएर आफुलाई निको भएको उद्घोष गरेका छन् । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचाररत क्यान्सर पीडितहरुले विश्व क्यान्सर दिवसको अवसर पारेर हस्पिटल परिसरमा निर्माण भएको

Read more

प्रधानमन्त्रीको सुगा रटान: तोकिएकै समयमा निर्वाचन

  प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा नै निर्वाचन हुने र निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने दाबी गरेकाछनु । बिहीवार अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी नफुटेको र केहि मान्छे पार्टी छाडेर हिडेको

Read more

डिशहोमको फाइबर नेट जडान गर्दा सिम टिभी सितैमा

  डिशहोम फाइबर नेटले ‘सिम टिभी अज्जबको फाइदा, गज्जबको अफर’ सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत डिशहोमको फाइबरनेट जडान गर्दा सेवाग्राहीले सिम टिभीको मासिक शुल्क तिर्नुपर्ने छैन । हाल डिशहोमको फाइबर नेट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उपलब्ध छ । फाइबर नेटमा

Read more

टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न सञ्चारमन्त्रीले दिए कर्मचारीलाई निर्देशन

  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएकाछन् । टेलिकमको १७औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अबका दिनमा टेलिकमलाई कसरी अगाडि बढाउने भन्नेबारे

Read more

२२० र १३२ केभिए दाना कुश्मा सव स्टेशन प्रसारण लाईनको उद्धघाटन

  उर्जा मन्त्री टोप बहादुर रायमाजीले मुलुकले विद्युतीय क्षेत्रमा ठुलो फडको मारेको बताएका छन । अघिल्लो पटक आँफु उर्जा मन्त्री हुँदा दैनीक १८ घण्टा लोड सेडिङ भईरहेको नेपालमा अहीले आएर मुलुक लोडसेडीङ मुक्त भईसकेको भन्दै विद्यूत खपत बढाउन आवश्यक रहेको

Read more

बिहीबार थप १७१ जनामा कोरोना पुष्टि,२ जनाको ज्यान गयो

  नेपालमा बिहीबार थप १७१ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ दुई जनाको ज्यान गएको छ । यो संगै नेपालमा

Read more

नेपाल बन्दलाई चुनौती दिँदै ओली पक्षका युवाको राजधानीमा गरे मार्चपास (भिडियो सहित)

  दाहाल नेपाल नेतृत्वको नेकपाले आव्हवान गरेको आम हड्ताकै दिन प्रधानमन्त्री केपी शर्मा ओली पक्षका युवाले राजधानीमा मार्चपास गरेका छन्। ओली समूहले माघ २३ अर्थात भोलि नारायणहिटी अगाडि शक्ति प्रर्दशनको कार्यक्रम राखेको छ। जनसभाको तयारीस्वरुप ओली पक्षका युवा–विद्यार्थीले काठमाडौंमा मार्चपास

Read more
1 2