प्रधानमन्त्रीका उखान टुक्का आउनेक्रम जारी (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने योजनाका साथ कांग्रेस सभापति शेर बहादुर देउवाकहाँ ल्याप्चे लगाउन आफ्नै दलका नेताहरु गएको आरोप लगाएकाछन् । ओलीले माधवकुमार नेपालले दुई वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै देउवासमक्ष ल्याप्चे लगाउन गएको आरोप लगाएकाहुन ।

Read more

प्रधानमन्त्रीबाट हटाउन आफ्नै दलका नेताहरु देउवा कहा गए :केपी शर्मा ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने योजनाका साथ कांग्रेस सभापति शेर बहादुर देउवाकहाँ ल्याप्चे लगाउन आफ्नै दलका नेताहरु गएको आरोप लगाएकाछन् । बुधबार नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपालले

Read more

बालुवाटार जग्गा प्रकरण : भाटभटेनीका सञ्चालकलाई २ करोड धरौटीमा छाड्न आदेश

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई विशेष अदालतले दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। बालुवाटार स्थित ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। बुधबार न्यायाधीशद्वय प्रेमबहादुर कार्की र

Read more

आमहडतालको पूर्व सन्ध्यमा देशका विभिन्न स्थानमा मसाल जुलुस

  नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समूहले बिहीबार गरेको देश व्यापी आमहड्तालको पूर्व सन्ध्यामा देशको विभिन्न स्थानमा मसाल जुलुस निकालेको छ । विहिबार विद्यालय, कारखाना, सार्वजनिक क्षेत्र र यातायात पनि ठप्प पारिने प्रचण्ड-माधव समूहले जनाएको छ । काम चलाउ बनिसकेको अवस्थामा

Read more

पूर्व प्रधानमन्त्री भट्टराईको दावी :यो सरकारले निर्वाचन गराउदैन

  जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले ओली नेतृत्वको सरकारले कुनै पनि हालतमा निर्वाचन गराउन नसक्ने दावी गरेकाछन् । चितवनको भरतपुरमा आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै भट्टराईले आफूले जित्ने सुनिश्चित नभएसम्म ओलीले निर्वाचन नगराउने

Read more

राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन गृहमन्त्री थापाको आग्रह

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापाले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेकाछन् । बुधबार अखिल नेपाल टे«ड युनियन महासंघको सातौ भेलालाई सम्बोधन गदै उनले आफुहरु एकताबद्ध भएर अघि बढ्ने

Read more

बर्हिगमित जनमुक्ति सेनालाई फकाउदै पुष्पकमल दाहाल

  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व जनमुक्ति सेनाहरुलाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने बताएकाछन् । बुधबार बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले बर्हिगमित

Read more

लिखित जवाफसहित आफैं उपस्थित हुन प्रचण्डलाई सर्वोच्चको आदेश

  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतको अवहेलना मुद्दामा पूर्वप्रधानमन्त्री समेत रहेका दाहाललाई न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक एक साताभित्र अदालतमा आफैं उपस्थित हुन आदेश दिएको हो

Read more

त्रिभुवन विमानस्थलबाट ७ सय ७ ग्राम सुनसहित एक पक्राउ

  भुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ७ ग्राम सुनसहित एक जना पक्राउ परेका छन्। बुधबार बिहान साढे १० बजे दुबईबाट नेपाल एयरलाइन्समा आएका एक पुरूषबाट सुन बरामद भएको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिएकाहुन। पक्राउ पर्नेमा चितवनका हिरेन्द्र

Read more

महिला लिग फुटबल :नेपाल पुलिस क्लब विराटनगर महानगरपालिकासँग १–०ले पराजीत

  पार्वती घलेले नवौं मिनेटमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लब मोफसलको टोली विराटनगर महानगरपालिकासँग १–० ले स्तब्ध भएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको दोस्रो खेलमा पुलिसमाथि रोमाञ्चक जित निकाल्दा

Read more

ठूलो परिमाणको गाँजा सहित २ जना पक्राउ

  जिल्ला प्रहरी कार्यालय सुनसरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ । ठूलो परिमाणको गाँजा एक गाडीमा रहेको सूचनाको अधारमा प्रहरीले इनरुवाको बलाहा नहर चौकमा गाडीलाई नियन्त्रणमा लिई दुई सय ५० केजी गाँजा बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ ।पत्रकार

Read more
1 2 3