योगेश भट्टराई चढेको गाडीले ठक्कर दिदा रौतहटमा एक व्यक्ति घाइते

पुर्व मन्त्री तथा नेकपाका नेता योगेश भट्टराई चढेको गाडीले ठक्कर दिदा रौतहटमा एक व्यक्ति घाइते भएका छ्न । चन्द्रपुर ४ स्थित पुर्व-पश्चिम राजमार्गमा साइकल यात्री लाई ठक्कर दिदा चन्द्रपुर ६ का ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएको ईलाका
Read more