नेपालमा १८ सय ९३ जनाको कोरोनाका कारण मृत्यु
नेपालमा मंगलबार थप ५२२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थव ८ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १८ सय ९३
Read more