अबैध रकमको कारोबार गर्ने श्री मनोकामना मनिचेन्रका संचालक गोपाल प्रसाद सराफ फक्राउ

  पर्सा प्रहरीले अबैध रकम कारोबार गरेको आरोपमा एक जना लाई पक्राउ गरेको छ । बिरगन्ज महानगरपालिका वडा नम्बर ९ घन्टाघर एरियामा गोपाल प्रसाद सराफले संचालन गरेको श्री मनोकामना मनिचेन्जरमा जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलिले छ्पामारी गरि सराफ लाई

Read more

संसद विघटन गरेको विरोधगर्दै नुवाकोटमा कंग्रेशको मसाल जुलुस

प्रधानमन्त्रि केपी शर्मा ओलिले संसद विघटन गरेको विरोधमा नुवाकोटको बट्टार बजारमा आइतबार साझ मसाल जुलुस गरिएको छ । नेपाली काग्रेस नुवाकोटका सबै भातृसंस्थाहरुको संयुक्त आयोजनामा मसाल जुलुस निकालिएको हो । जुलुसमा सहभागीले सम्सद विघटन विरुद्ध नारा लगाउदै निर्णय सच्याउन आव्हान

Read more

पार्टी भित्रैबाट छापामार शैलिमा संविधानको प्रवन्धभन्दा पृथक खालका अभ्यास भयो :विष्णुप्रसाद पौडेल

  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी भित्रैबाट छापामार शैलिमा संविधानको प्रवन्धभन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएकाछन् । मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बद्र्धन सशक्तिकरण विषयमा आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै आर्थमन्त्री पौडेलले छापामार शैलिमा संविधान र कानूनको

Read more

बाग्मती प्रदेशको तीन वर्ष पुरा, यस्ता छन उपलब्दी

  मुख्य ५९ वटा कानुन निर्माण गर्दै बागमती प्रदेश सभा आइतबारबाट चौथो वर्ष प्रवेश गरेको छ । बागमती प्रदेशसभाको पहिलो बैठक तीन वर्ष अघि आजकै दिन बसेको थियो । प्रारम्भिक समयमा सभामुख बनेका डोरमणि पौडेल अहिले मुख्यमन्त्री छन् । शून्यबाट

Read more

सेयर बजारमा पहिरो

  पछिल्लो तीन सातादेखि लगातार बढीरहेको सेयर बजारमा यो साता पहिलो कारोबार दिनमा नै पहिरो गएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से २ दशमलब २६ प्रतिशत अर्थात् ५४ दशमलब ७५ अंकले घटेर २ हजार ३ सय ७० दशमलब ५४

Read more

संसद बिघटनबिरुद्ध आईतवारपनी बृहत नागरिक आन्दोलन

  संसद बिघटनबिरुद्ध बृहत नागरिक आन्दोलनले आइतबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । काठमाडौँको सिफलस्थित सहिद धर्मभक्त माथेमाको शालिक अगाडि भेला भएर उनीहरुले संसद विघटनको विरोध गरेका थिए । सो क्रममा विभिन्न नारा लेखिएको प्ले कार्ड तथा व्यङ्ग्य चित्रहरु

Read more

संसद सचिवालयले फिर्ता पठायो विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको नाम

  सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाइएका कागजात फिर्ता पठाउकाछन् । सभामुख सापकोटाले आइतबार संसदीय सुनुवाइका लागि प्राप्त भएका कागजात फिर्ता पठाएकोे संसद सचिवालयले जनाएको छ । अहिलेको

Read more

राष्ट्रिय महिला लिग फुटबल नेपाल पुलिस क्लबको सहज जिते

  राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध ३–१ को जित निकालेको हो । पुलिसलाई जित दिलाउन निर्मला बिक, निरु थापा र अनुष्का

Read more

प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरे : प्रचण्ड

  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको बताएकाछन् । आइतबार आफु निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले

Read more

सचिवालयले उपलब्ध गराएको सवारी साधन सभापतिहरुले अझै बुझाएनन्

  गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसंगै प्रतिनिधिसभा अन्र्तगतका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएका छन् । संसद विघटन संगै प्रतिनिधिसभाका सांसद र विषयगत समितिका सभापतिहरुको सुविधा पनि खोसिएको छ । तर सचिवालयले उपलब्ध गराएको सवारी साधन

Read more

आइतबार थप १०५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

  नेपालमा आइतबार थप १०५ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ३ सय ८ जनाको परिक्षणका क्रममा थप १०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख

Read more
1 2 3 43