पृथ्वीको जुनसुकै कुनामा २ घण्टाभित्रै पुग्न सक्ने विमानको चीनमा परीक्षण
चिनियाँ वैज्ञानिकहरुले एउटा यस्तो प्लेन इन्जिन बनाएका छन् जनलाई उनीहरुले रिभोल्युसनरी प्लेन इन्जिन नाम दिएका छन् । यो विमानमा प्रयोग भएको इन्जिनले यसलाई दुई घण्टाभित्रै विश्वको जुनसुकै कुनामा पुर्याउन सक्ने निर्माण टोलीको दाबी छ । बेइजिङस्थित एउटा हाइपरसोनिक वाइण्ड
Read more