भारतका विदेश सचिव र सभापति देउवाको भेटवार्ता
भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला र नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिच भेटवाता भएको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा विहिबार साँझ भएको भेटवार्तामा उनीहरुबीच नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी पूर्वराजदूत दिनेश भट्टराईले जानकारी दिएकाछन्
Read more