के तापाईको बच्चाले खाना खानमान्दैन ? यो विधि अपनाउनुस्

    आजकल मातापितालाई एउटै मात्र गुनासो रहन्छ । बच्चालाई भोकै लाग्दैन । केही खाइदिँदैन । खाना नखाएकाले ऊ कमजोर हुँदै गएको छ ।

Read more