सिरहामा पनीे समुदायमा देखियो कोरोना संक्रमण
सिरहामा समुदायमा कोरोना भाईरस (कोेभिड–१९) को संक्रमण फैलिएको छ । सिरहामा ५ जना नयाँ संक्रमितमध्ये २ जना समुदायमा रहेका व्यक्तिमा कोरोना भाईरसको संक्रमण देखिएको छ । सिरहा नगरपालिकाका २, लहान नगरपालिकाका १, कल्याणपुर नगरपालिकाका २ गरी पाँच जनामा कोरोना
Read more