संक्रमितको संख्या १५७८४ पुग्यो, आईतवार २९३ जना संक्रमित थपीए,३५ जनाको मृत्यु

  आईतवार नेपालमा २९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिवारको तुलनामा संक्रमितको सख्या कम देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

Read more

प्रधानमन्त्री ओली र अध्यक्ष दहालबीच वार्ता सहियो तर कुनै ठोस निष्कर्ष भने निस्कीएन

  प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको वार्ता आज पनि कुनै ठोस निस्कर्षमा पुग्न सकेन । विगतमा भएका समझदारीका आधारमा सहमति खोज्ने र भोलिको स्थायी समिति बैठकअघि दुई अध्यक्षबीच पुनः छलफल हुने भएको छ ।त्यस्तै दुई पक्षबीच

Read more

जापानमा बाढीले विपत,२० जनाको ज्यान गयो

जापानमा आएको भारी वर्षासंगै पहिरो र डुवानमा परेर कम्तीमा २० जनाको ज्यान गएको छ । घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झण्डै दश हजार सुरक्षाकर्मीहरु परिचालन

Read more

चन्द्रागिरि हिल्सले सर्वसाधारणका लागि १८ लाख ४० हजार ९१० कित्ता सेयर जारी गर्ने

  पर्यटकिए क्षेत्र चन्द्रागिरि हिल्सले सर्वसाधारणका लागि १८ लाख ४० हजार ९१० कित्ता सेयर जारी गर्ने भएको छ। प्रतिकित्ता १ सय रुपैयाँका दरले कम्पनीले सेयर निश्कासन गर्न लागेको हो। सो सेयर निश्कासनका लागि बिक्री प्रवन्धकका रुपमा नागरिक लगानी कोषले जिम्मा

Read more

स्वास्थ्यकर्मीमाथी आक्रमण र हिंसा बडेको भन्दै डाक्टरहरु आन्दोलीत

  स्वास्थ्यकर्मी माथिको आक्रमण तथा हिंसा अन्त्य गर्न माग गर्दै काठमाडौंमा मौन प्रदर्शन गरिएको छ । झापाको बिर्तामोडस्थित मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि भएको आक्रमणको विरोधमा आइतबार माइतीघरमा प्रदर्शन गरिएको हो । माइतीघर मण्डलामा भेला भएका चिकित्सकहरूले कोरोनाको महामारीमा पनि जोखिम

Read more

विश्वभर अहिलेसम्मकै बढी संक्रमित थपीए, एकै दिन दुई लाख भन्दा बढी संक्रमित

  विश्वभर कोरोना भाइरसको महामारी तीव्र गतिमा बढिरहेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओ का अनुसार शनिबार एकै दिन विश्वभर दुई लाख १२ हजार भन्दा बढी व्यक्तिमा थप संक्रमण पुष्टि भएको छ । यो एकै दिन नयाँ संक्रमित थपिएको अहिलेसम्मकै

Read more

बाग्लुङको क्वारेन्टिनमा निधन भएको युवाको रिर्पोट पोजेटिभ आयो

  बागलुङ जिल्ला ढोरपाट नगरपालिका स्थित क्वारेन्टाइनमा आईतवार विहान मृत्यु भएका निसीखोला गाउँपालिकाका युवाको कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निसीखोला–२ का २९ वर्षीय युवाको रिपोर्ट पोजेटिभ देखिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका

Read more

राष्ट्रपनीलाई महाअभियोग लगाउने हल्ला निराधार

  पार्टीभित्र विवाद बढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाट तिव्र पारेका छन् । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेट गरी मन्त्रीहरुलाई आफु र राष्ट्रपति विरुद्ध षडयन्त्र भइरहेको भन्दै ब्रिफ्रिङ गरेपछि आईतवार ओली

Read more

कसले जलायो गोंगबुमा ग्यारेज भित्रै रहेका ८ वटा माइक्रो बस ?

  नया बसपार्क जनीक गोंगबुको एक ग्यारेजमा रहेको ८ वटा माइक्रो बस जलेर नष्ट भएका छन् ।नयाँ बसपार्क नजिक रहेको सप्तश्री माइक्रो ग्यारेजमा बिहान तीन बजेतिर आगलागी हुँदा पार्किङ्ग गरि राखिएका ८ वटा माइक्रो बस पूर्णरुपमा जलेर नष्ट भएको गोंगबु

Read more

मेलम्ची खानेपानी आयोजना अन्र्तगत सुरूङ मार्गको परीक्षण हुदै

  बहुत चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना अन्र्तगत सुरूङमार्गको परीक्षण कार्य सुरु भएको छ। आइतबार बिहानदेखि खोलाकोपानी डाइर्भट गरेर सुरुङमार्गको परीक्षण सुरु गरिएको हो। आयोजना प्रमुख तिरेसप्रसाद खत्रीका अनुसार कफर ड्याममार्फत मेलम्ची खोलाको पानी सुरूङ तर्फ ड्राइभट गरिएको हो। सुरूङको

Read more

कक्षा ११ को परीक्षा पनी स्थगीत, आन्तरिक मुल्यांकनकै आधारमा प्रमाणपत्र दिइने

  कक्षा ११ को बोर्ड परीक्षा समेत स्थगीत भएको छ। यस वर्ष आन्तरिक मुल्यांकनकै आधारमा प्रमाणपत्र दिइने भएको छ।शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नगर्ने निर्णय गरेको हो। शुक्रबार बसेको परिषद्को

Read more
1 2