संक्रमण बढेपछि विराटनगरमा फेरि सुरुभयो लकडाउन
कोरोना संक्रमणको जोखिम बढेपछि विराटनगर महानगरपालिकालाई लकडाउन घोषणा गरिएको छ । महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसीस मेनेजमेन्ट समितिको बैठकले आज बेलुका १२ बजेदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अत्यावश्यक बाहेक
Read more