लगातारको बर्षासँगै आएको बाढीका कारण चितवनका विभिन्न भाग प्रभावित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नारायणी,राप्ती ,रिउ लगायतका नदिमा पानीको वहाव वढ्दो क्रममा रहेकोले नदि तटिय क्षेत्रका बासिन्दालाइ सतर्क रहन जिल्ला प्रशासन कार्यालय चितवन र स्थानीय पालिकाहरुले आग्रह गरेका छन्।

लगातारको बर्षासँगै आएको बाढीका कारण चितवनका विभिन्न भाग प्रभावित भएका छन्। पश्चिम चितवनको भरतपुर का वडा नं २६,वडा न २७ प्रभावित भएका छन्। भरतपुर वडा नं २६ को भगडिका २२ घर डुवान भएपछि नजिकैको आधारभुत प्रा वि खयरघारिमा सारिएको छ। हालसम्म मानवीय क्षति भएको छैन।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *