८ किलो सुनसहित पक्राउ परे चिनियाँ नागरिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

त्रिभुवन विमानस्थलबाट भंसार तथा नेपाल प्रहरीले हंगकंगबाट नेपाल ल्याईदै गरेको ८ किलो अवैध सुन समातेको छ।

बिहीबार राती नेपाल एयरलाइन्सबाट नेपाल आएका चिनियाँ नागरिकबाट उक्त सुन बरामद भएको हो।

आरए ४१० जहाजबाट आएका चेन नामका ती व्यक्ति सुनसहित समातिएको विमानस्थल श्रोतले जनाएको छ।समातिएका चिनियाँ नागरिक चीनको फुजियान प्रान्तका नागरिक हुन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *