८१ बर्षिय बृद्वाद्वारा झुण्डी आत्माहत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गोरखा – गोरखा सदरमुकाम क्षेत्रमा शुक्रबार बिहान १ जना ८१ बर्षिया बृद्वाले झुण्डीएर आत्मा हत्या गरेकि छिन् ।

गोरखा नगरपालिका १० को अमलापानी गाउँमा बस्ने रेखबहादुर भुजेलले आफ्नै घरको बलोमा डोरीले पासो लगाई आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बिहान १:३० बजे भएको उत्त घटनाका विषयमा प्रहरीलाई जानकारी प्राप्त हुनासाथ घटना स्थलमा प्रहरी पुगी सरर्जमिन गरीएको समेत कार्यालयले जानकारी दिएको छ ।

प्रारम्भीक अनुसन्धानमा मृत्तक आफैले डोरीको पासो लगाएर आत्माहत्या गरेको देखिएको कार्यालयले जनाएको छ । घटनाका बिषयमा अनुसन्धान जारी रहेको समेत प्रहरीले जानकारी दिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *