७ चिकित्सक सहित १७ जनामा कोरोना संक्रमण देखिएपछि अर्घाखाँची अस्पताल बन्द

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

७ जना चिकित्सक सहित १७ जना स्वास्थ्यकर्मीमा लक्षण सहितको कोरोना संक्रमण देखिएपछि अर्घाखाँची जिल्ला अस्पताल बन्द भएको छ ।

अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतम सहित ७ जना चिकित्सक र १० जना स्वास्थयकर्मी गरी १७ जनामा लक्षण सहितको कोरोना देखिएपछि प्रसुती र अत्याबस्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको हो ।

उपचारमा अहोरात्र खटिएका डाक्टर लगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्को सुचना जारी नहुँदा सम्मको लागि अस्पतालका सबै सेवा बन्द गरिएको जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर कपिल गौतमले बताउनु भयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *