६.३ रेक्टरस्केलको भुकम्प ५ को मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, फिलिपीन्समा ६ दशमलब ३ म्याग्निच्युडको भूकम्प जाँदा ५ जनाको मृत्यु भएको छ । अरु दर्जनौँ घाइते छन् ।

फिलिपिन्सको दक्षिणी भूभागमा भूकम्पको धक्का भएको हो । जसले गर्दा केही स्थानमा आगलागी तथा पहिरो समेत गएका छन् । साथै दर्जनौँको संख्यामा भौतिक संरचना भत्किएका छन् । स्थानीय मिडियाका अनुसार मृतकको संख्या बढ्नसक्ने छ ।

बिहीबार नै डाभाओ ओरिएन्टल प्रान्तमा अर्को भूकम्पको अर्को धक्का पनि महसुश भएको अधिकारीहरुले जनाएका छन् । १९९० मा फिलिपिन्सको उत्तरी क्षेत्रमा ७ दशमलब ७ म्याग्निच्युडको भूकम्पबाट झण्डै २ हजार मानिसको मृत्यु भएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *