६ किलो कोकिनसहित ४ विदेशी नागरिक पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं  – काठमाडौंबाट छ किलो कोकिनसहित चार जना विदेशी नागरिक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संयुक्त टोलीले उनीहरुलाई त्रिभुवन विमानस्थल र ठमेलबाट पक्राउ गरेको हो ।

विमानस्थलबाट चार केजी कोकिनसहित दुई जना र ठमेल क्षेत्रबाट दुई केजीसहित थप दुईजनालाई पक्राउ परेका हुन । पक्राउ परेकालाई सबैलाई लागूऔषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *