५ लाख ८० हजार ५ सय ५० रुपया नगद सहित २८ जना जुवाडे पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नवलपरासी ,वर्दघाट सुस्ता पुर्व नवलपरासीको देवचुलि नगरपालिका १३ दलदले स्थित देवचुलि पार्टि प्यालेसमा मध्य रातिमा प्रहरिले छापा हानि नगद सहित २८ जना जुवाडि लाईपक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देवचुलि नगरपालिका ११ बस्ने वर्ष ३३ का अम्मर गुरुङ , १५ का शम्भु रानाभाट , दिलबहादुर टण्डन , १३ का मेघराज शर्मा , तिलक कुमार आले , बिरेन्द्र वस्नेत , लगायत देवचुलि नगरपालिकाकै २८ जना रहेका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी का नायब प्रहरी उपरिक्षक एंवम सुचना अधिकारी अर्जुन रानाभाटले दिऐको जानकारि अनुसार देवचुलि नगरपालिका १३ दलदले स्थित रहेको देवचुलि पार्टी प्यालेसमा दिपावलि चाडको मौवका छोपि कौडा खेलको भईराखेको सुचनाको आधारमा प्रहरी निरिक्षको कमान्डमा गएको २१ जनाको प्रहरी टोलिले पार्टि प्यालेशमा छापा हानि कौडा वोर्ड थान १ कौडा थान १६ र
५ लाख ८० हजार ५ सय ५० रुपया नगद सहित २८ जना जुवाडे लाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको सुचना अधिकारी अर्जुन रानाभाटले जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *