४ लाख नगद सहित प्रहरी हव्लदार अख्तियारको फन्दामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अख्तियार दुरूपयोग अनुसंधान आयोगको कार्यालय बुटबलले ईलाका प्रहरी कार्यालय बुटबलमा कार्यरत प्रहरी हवल्दार सिबचन्द्र सहानी र उनको क्षीमती निमला केबललाई घुस रकम लिदैगर्दा प्रकाउ गरेको छ ।

मुद्या चलेर थुनामा रहेका मानिसलाई धरौटीमा छुटाईदिने भन्दै आफन्त सेवाग्राही संग रकम लिदै गर्दा सुक्रबार दिउसो रूपन्देही को सिहारी गाउपालीका ७ खनाल मिठाई पसलबाट सहानी नगद ४ लाख सहित प्रकाउ परेका हुन सहानिले मुदामा सहयोग गने थुनुवालाई धरौटीमा छुटाईदिने सो बापद नगद लिदैगर्दा सहानी प्रकाउ परेको अख्तियार दुरूपयोग अनुसंधान आयोगको कार्यालय बुटबलका सुचना अधिकारी सुरेस भुसालले बताए ।

हाम्रो नियन्त्रण मा रहेका सहानीको बारेमा थप अनुसंधान भैरहेको भुसालले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *