२५४० नया कोरोना संक्रमित काटमाडौं उपत्यकामा थपिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौंमा २०८५ जना, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्। पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण भएको छ।

योसँगै देशमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ जना पुगेको छ।यो संगै काठमान्डौ उपत्यका अत्याधीक संक्रमित भएको स्थानबन्दै गएको देखिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *