२०७६ मंसिर २० गतेको राशिफल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेष- किनमेलमा पैसा बढी खर्च हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
वृष- व्यापार वृद्धि हुनेछ । छोटो यात्राको योग देखिन्छ ।
मिथुन- धनको कारोबार बढ्नेछ । कुटुम्ब सहयोग पाईनेछ ।
कर्कट- चञ्चलता वृद्धि हुनेछ । काममा प्रशंसा पाईनेछ ।
सिंह- पैसाको अभाव रहनेछ । स्वास्थ्यमा समस्या देखिन्छ ।
कन्या- यात्राको अवसर आउनेछ । अधुरा काम हट्नेछन् ।

तुला- खेलकुदमा अवसर पाईनेछ । आत्म प्रशंसा मिल्नेछ ।
वृश्चिक- आध्यात्मिक रुचि बढ्नेछ । वैदेशिक काममा फाईदा मिल्नेछ ।
धनु- भेटघाटमा दिन बित्नेछ । काममा व्यग्रता बढ्नेछ ।
मकर- स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक सुखमा रमाईनेछ ।
कुम्भ- ऋणको भार कम हुनेछ । धनको प्राप्ति हुनेछ ।
मीन- भेटघाटमा दिन वित्नेछ  । व्यवसायमा फाईदा मिल्नेछ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *