११ अक्टोबरमा छ दुर्लभ मुहूर्त : यी सामान किन्नेको चम्कीन सक्छ भाग्य !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

यदि तपाई केहि किन्दै हुनुहुन्छ भने तपाईका लागि शुभ अवसर आउदै छ । १७ अक्टोबरबाट शारदीय नवरात्री आरम्भ हुन्छ ।

ज्योतिषीका अनुसार अहिले अधीकमास चलिरहेको छ । ११ अक्टोबरमा रवि पुष्य, सर्वार्थसिद्धी, सिद्धि योग रहनेछ । यस योगमा किनिएका सामानहरु मात्र शुभ नभएर यी सामानले सुख, सौभाग्य र समृद्धि ल्याउँछ ।

ज्योतिषाचार्यका अनुसार अधीकमासमा आउने पुष्य नक्षत्रसर्वसिद्धिदायक हुन्छ । यस मुहूर्तमा किनिएका सवारी साधन, भूमी, सुन, चाँदी, आभूषण, इलेक्टिोनिक सामान अन्य सामानले सुख समृद्धी ल्याउँछ ।

ज्योतिषीहरुका अनुसार यस पटक शारदीय नवरात्रमा केहि शुभ मुहूर्त आउनेछन् । जस बेला किनिएका सामानहरु मंगलदायी साबित हुनेछन् ।शास्त्रका अनुसार सर्वार्थसिद्धीर रवि पुष्य नक्षत्रको अवसररमा जे सुकै शुभ कार्यहरु दीर्घकालीन फल दिने खालका हुन्छन् ।

यस पटक रविपुष्यको योग ११ अक्टोबर दिनभरि नै रहनेछ । यस्तो अवस्थामा त्यो दिनभरिमा जे पनि किन्न सक्नुहुनेछ ।त्यसपछि १३ अक्टोबरमा कुमार योग तथा १४ मा राजयोग रहेको छ । जो शुभ कार्यका लागि राम्रो मानिन्छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *