ह्यक भयो ट्रम्प अभियानको वेबसाइट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

राष्ट्रपति डोनाल्ड ट्रम्प अभियानको वेबसाइट ह्‍याक गरिएको छ । मंगलबा राति ट्रम्पविरोधी सन्देश राख्‍दै ह्याक गरिएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड जे ट्रम्पले दिनहुँ फैलाउने फेक न्युजहरु संसारमा पर्याप्त छन् ह्याकरहरूले लेखेका छन् । करिब आधा घण्टा उक्त वेबसाइट ह्याक भएको थियो । तर, अमेरिकी सुरक्षा अधिकारीहरूले चुनावालाई कमजोर पार्न यसरी ह्याक गरिएको हो । यस विषयमा अनुसन्धान भइरहेको ट्रम्प अभियानका प्रवक्ता टिम मुर्तउले बताएका छन् । उनले उक्त वेबसाइट डाटा भने चोरी नभएको र साइट पहिलेकै अवस्थामा फर्काइसकेकोसमेत जनाएका छन् ।

वेबसाइटमा रहेका सन्देशहरूले पोस्टरले राष्ट्रपतिबारेमा सूचनासँग सम्झौता गर्न खोजेको दाबी गरेको छ । राष्ट्रपतिलाई दुई मोनेरो क्रिप्टोकरेन्सीसमेत माग गरिएको छ । ( बीबीसी)

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *