हुम्लाको पानी पाल्वाङ्गमा टिप्पर दुर्घटना २ जनाको मृत्यु २ जना घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

उत्तरी नाम्खा गाउँपालिका ५ स्थित पानी पाल्वाङ्गमा टिप्पर दुर्घटना भएको छ । हिल्सानाकाबाट याल्वाङ्ग आउदै गरेको बा ५ ख ५३४४ हिल्साबाट टिप्पर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सञ्चारले राम्रो काम नगरेकोले विस्तृत जानकारी नआएको बताएको छ । घटना स्थलमा प्रहरी पुगेको छ नियमित खबर गरिरहेका छाँयर्थात खबर नआउन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख राजेन्द्रबहदुर सिहंले जनाकारी दिएका छन ।

सञ्चारले राम्रो काम नगरेकोले पुरा खबर नआएको निमित्त प्रहरी प्रमुख सिहंको भनाई छ ।
दुर्घटना भने आजै विहान १० वजेतिर भएको थियो तर वृस्तृत जानकारी भने आउँन बाँकी नै रहेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *