हाम्रो हिमालमा फेरि विदेशीको स्टन्ट : आमादब्लम चुचुरोमा कुवेतको झण्डा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालका हिमालहरुमा थरिथरिका स्टन्टहरु गरेर विदेशीहरु चर्चामा आइरहन्छन्। यसै क्रममा भर्खरै आमादब्लम हिमालमा अर्को स्टन्ट भएको छ।

६ हजार ८१२ मिटर अग्लो यो हिमालको चुचुरोमा कुवेतको विशाल राष्ट्रिय झण्डा राखेर हेलिकप्टरबाट त्यसको भिडियो खिचेर सोसल मिडियामा प्रचार गरिएको छ।

Alan Arnette को ब्लगमा जनाइए अनुसार कुवेतलाई यो कामका लागि सघाउने चाहिँ उही निम्स दाइ अर्थात् निर्मल पुर्जाको नयाँ एक्सपिडिसन कम्पनी रहेको खबर माईसन्सारले लेखेको छ। निर्मल पुर्जाले भर्खरै अग्ला शिखरहरुको सबैभन्दा छिटो आरोहणको कीर्तिमान राखेका थिए जुन खबर संसारभर भाईरल भएको थियो र विषेशगरि नेपाली संचारमाध्यमले खुबै प्राथमीकताकासाथ खबर प्रसारण गरेका थीए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *