हात्तिमाथि चढेर योगा सिकाईरहेका बाबा रामदेव खसेपछि.. भिडयाे सहित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतीय योगा गुरु रामदेव सोमबार हात्तिमा सवार हुँदै योगा गर्दा खसेका छन्। भारत उत्तरप्रदेशको मथुरामा एउटा हात्तिमा चढेर योगा गर्दा सन्तुलन गुमेर भुईंमा खसेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

उनी भुईंमा खसेपछि उठेर धुलो टक्टक्याउँदै हिँडेको भिडियोमा देखिन्छ। मथुरा महावनस्थित रामनरेती आश्रममा भएको सो घट्नामा उनी घाइते भने नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *