हरी विकासमन्त्री इस्तियाक राईले पनी दिए राजीनामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – सहरी विकास मन्त्री महोमद इस्तियाक राईले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार संविधानको धारा ७७ को उपधार २ ९क बमोजिम राजीनामा बुझाएको उल्लेख गरेका छन्। यसअघि समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेका कारण राईले पनि राजीनामा बुझाएका हुन्। संविधान संशोधनको सर्तसहित समाजवादी पार्टी सरकारमा गएको थियो। तर। सोमबारको मन्त्रिपरिषद् बैठकमा लगिएको संशोधन प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरिदिएपछि समाजवादीले सरकार सहकार्यको यात्रा टुंग्याउने निर्णय लिएसँगै राईले पनि राजीनामा बुझाएका हुन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *