हथीयार र लागूऔषध सहित दुईजना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नवलपरासी,वर्दघाट सुस्ता पश्चिम नवलपरासीको वर्दघाट नगरपालिका ९ भुतहाँ स्थित भित्रि सडक खण्डमा दक्षिण वाट उत्र तर्फ आई राखेको भारतिय मोटरसाईकल चेक जाँच गर्दा कटुवा पेस्तौल र लागू अवषधि सहित शनिवार राति दुई जना लाई प्रहरिले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत महाराजगंज जिल्ला थाना कोतवाली निवासी मोटर साईकल चालक ४० वर्षिय नासिन अली र मोटरसाइकलमा पछिसवार सोही ठाँउका ३० वर्षिय धर्मेन्द्र गौड रहेकाछन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी प्रहरी निरिक्षक एवंम सुचना अधिकारी महेश्वर उपाध्याले दिएको जानकारि अनुसार भुतहाँ स्थित भित्रि सडकमा ईलाका प्रहरी कार्यालय वर्दघाट र बासा प्रहरी चौकि वाट खटिएका प्रहरी टोलिले दक्षिण वाट उत्तर तर्फ जान आइ राखेको मोटर साईकललाई संकालागि चेकजाँच गर्दा मोटरसाइकल चालक नसिम अलिले बायाँ खुट्टाको मोजामा फलामको १०।५ ईन्च लामो धरिलो चक्कु र मोटर साइकलमा पछि सवार धर्मेन्द्र गौडँको वाया खुट्टामा कटुवा पेस्तौल एक थान र ५ राउन्ड गोलि तथा निजले वोकेको झोलावाट फेनारगन १०० पिस , डाईजापाम १०० पिस नोफिन १०० पिस ,ओनरेक्स १०० एमलको वोतल ६० वटा , फेन्साडिल १०० एमलको २८ वटा लागू अवषध सहित पक्रउ गरेको सुचना अधिकारी महेश्वर उपाध्यायले जानकारी दिए ।

पक्राउ पर्ने दुवैजालाई कार्यालयमा लाई लागू औषध थता हाथ हथियार र खरखजना मुद्दामा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *