स्वर्गद्वारी दुर्घटना अपडेटः प्रशासकीय अधिकृत न्यौपानेसहित तीनको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

प्युठानको स्वर्गद्वारीमा भएको सडक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । लु१ज १६५५ नम्बरको जीप दुर्घटनामा ३ जनको मृत्यु भएको र ९ जना घाइते भएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

घाइते मध्ये ४ जनाको अबस्था गम्भीर छ । गम्भीर घाइते ४ जनालाई उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ पठाउने तयारी भैरहेको प्रजिअ भुसालले बताए। अन्य घाईतेको प्युठानका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *