स्रोत नखुलेको ६५ लाख ८ हजार रुपैयाँसहित कुलेश्वरबाट २ जनापक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

महानगरीय प्रहरी वृत्त कालिमाटीले स्रोत नखुलेको ६५ लाख ८ हजार रुपैयाँसहित कुलेश्वरबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको गढीमाई नगरपालिका–३ का ४७ वर्षीय रमेश सिंह र २५ वर्षीय रविशंकर सिंह रहेका छन् ।

रविशंकर भारतीय नागरिक हुन । दुवै जना कुलेश्वरमा बस्दै आएका थिए । उनिहरु हुण्डीमा संलग्न भएको हुन सक्ने प्रहरीको अनुमान छ। पछिल्लो समय देशमा विभिन्न जिल्लामा नगद सहित पक्राउपर्ने क्रम बड्दै गएको देखिएको छ ।थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *