सोलुखुम्बुको होटलमा विदेशी नागरिक मृत फेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर-४, लबुछेमा एक विदेशी नागरिक मृत फेला परेका छन् ।

मगंलबार बिहान साढे ६ बजे होटलमा सुतिरहकैे अवस्थामा ५४ वर्षिया बेलायती नागरिक केलीनु जोसेफ मृत फेला परेका सोलुखुम्बु प्रहरीले जानकारी दिएको छ ।

मृत्युको कारण भने खुल्न नसकेको र शवको मंगलबारै कानुनी प्रकृया पूरा गरी हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *