सेमिफाइनलमा जमैकाको खराब सुरुवात, ट्रीनबागोलाई १०८ रनको लक्ष्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

क्यारेबियन प्रिमियर लिग सिपिएल को सेमिफाइनलमा जमैका तल्लावाहले ट्रीनबागो नाइटराइडर्सलाई १०८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाउदै १०७ रन बनाएको हो ।

जमैकाका लागि नक्रुमाह बोन्नेरले ४१ रन बनाए भने रोभमन पावेलले ३३ रन बनाए भने आन्द्रे रसेलले २ रन बनाए । त्यस्तै जमैकाका मुजीब उर रहमान र जेर्मन ब्ल्याकवूड शुन्यमा आउट भएका थिए भने ग्लेन फिलिपले र रन बनाए भने आसिफ अलीले ४ रन बनाएका थिए । त्यस्तै कार्लोस ब्रेथवेटले १३ रन बनाए ।

त्यस्तै ट्रीनबागोका बलर अकील होसैनले ३ विकेट लिए भने खरी पिएरेले २ विकेट लिए । त्यस्तै सुनिल नारान र फवाद अहमदले एक एक विकेट लिएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *