सुरुङमा थुनिएर १४ कामदारको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चीन : चीनको एक कोइला खानीको सुरुङमा थुनिएर १४ कामदारको मृत्यु भएको छ । अरु दुईजना अझै कोइलाखानीको सुरुङमा थुनिएकाले खोजी भैरहेको छ । सात जना कामदारको भने सकुशल उद्दार गरिएको छ ।

चीनको दक्षिण पश्चिमी ग्वान्झाउ प्रान्तको कोइलाखानीमा आज विहान सो घटना भएको हो । कामदार सुरुङमा फसकेको समयमा अत्याधिक ग्यास लिक हुँदा सो दुर्घटना भएको अनुमान गरिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *