सुपरस्टार प्रभाषले गर्दैछन एनआरआई युवतीसँग विवाह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दक्षीण भारतको तेलुगु फिल्मका सुपरस्टार प्रभाष विवाहबन्धनमा बाधिने तयारीमा जुटेको भारतीय सञ्चारमाध्यमहरुले बताएकाछन् । एजेन्सीहरुका अुनसान सुपरस्टार’का रुपमा परिचित प्रभाष विवाहको तयारीमा रहेकाछन् । तर उनको विवाह भने अनुष्कासँग नभई एनआरआई युवतीसँग हुँदैछ । प्रभाष अमेरिकास्थित एक सफ्वेयर कम्पनीको संस्थापकको छोरीसँग विवाह गर्दैछन् ।

जसका लागि दुवैका परिवारसँग कुराकानी भइसकेको छ । ती युवतीसँग विवाहका लागि प्रभाषले ग्रीन सिग्नल पनि दिइसकेका छन् । प्रभाष आफ्नो नयाँ फिल्म ‘राधे श्याम’ रिलिज पछि दुलाहा बन्ने तयारीमा छन् । यो कुराको प्रभाषले पुष्टि नगरे पनि यसै वर्ष उनले विवाह गर्ने उनी निकटकाले सञ्चारमाध्यमलाई सूचना दिँदै आएका छन् ।

(Visited 133 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *