सुनसरीको इनरुवामा तेल ट्याङकरको ठक्क,रबाट एकजनाको मृ;त्यु,ट्याङकर नालामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पुर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरिको इनरुवा ६ गोपालि टोलमा पैदल यातृलाइ पश्चिमबाट पर्व तर्फ आउदै गरेकोे ना ७ ख ७४८१ नम्बरको तेल टेन्करले ठक्कर दिदा स्थानिय मोतिमाया गिरीको म्रुत्यु भएको हो । घाँस बोकेर बाटो काट्दै गरेकी गिरीलाइ ट्याङकरले ठक्कर दिदा गम्भीर घाइते भएकि थिइन् । उनलाइ उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरिले जनाएको छ।

गिरी लाइ ठक्कर दिने ट्याङकर सडक किनाराको नाला पल्टिन पुगेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *