सुनको मूल्य घट्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सुनको मूल्य मंगलबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँमा काराबोर भइरहेको छ। सोमबार छापावाला सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य ९५ हजार १ सय थियो।चाँदीको मूल्य तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *