सुनको मूल्यमा नयाँ रेकर्ड,तोलाको ९७ हजार ५०० पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं– सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन प्रतितोला ९७ हजार ५०० तोकिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै सार्वधिक मूल्य हो।आइतबार ९६ हजार ३०० मा कारोबार भएको थियो।त्यस्तै आज तेजाबी सुनको मूल्य ९७ हजार ६० कायम भएको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २१० तोकिएको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *