सुत्केरीको मृत्यु भएपछि नोबल अस्पतालमा तनाब

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरंङको लेटाङ नगरपालीका ६ बाट डेली भरी गराउनका लागी बिराटनगर स्थीत नोबल अस्पतालमा पुगेकि जानुका श्रेष्ठको मृत्यू भएपछि नेबेल अस्पताल तनावग्रस्त बन्न पुगेको छ ।

गत सुक्रबार डेलीभरीका लागी अस्ताल ल्याएका जानुकाको पहिलो उपचार सफल भएको थयो तर अस्ताल प्रशासनले जानुकाको पुनः दाश्रो पटक अप्रेसन गरेपछि उनको मृत्यूभएको मृतकका आफन्तले बताएका छन् । उनको मृत्यू अस्पताल प्रशासन र डाक्टरको लापरबाहिका कारण भएको आफन्त हरुले बताए ।

शनिबार भएको जानुका श्रेष्ठ मृत्यू भएको भएपनी अस्पताले भने मृत्यूको कारण दिन नमानेका कारण मृत्कका आफन्तले बिरोध जनाएका थिए ।

अस्पताल प्रशासन संग मृत्यू बिकारण माग्दै मृतकका आफन्तले गरेको आन्दोलनका कारण अस्तालको उपचरमा समेत प्रभाव परेको छ भने अस्पताले घटनाको बिषयमा कुपनी आधिकारीक जानकारी दिएको छैन ।

मृत्कका आफन्तले गरेको आन्दोलका कारण नोबेल अस्पताल यतिबेला तनाव ग्रस्त बन्न पुगेको छ । घटनाको सत्यतथ्य बाहिल नल्याएसम्म सब नबुझ्ने मृतकका आफन्तले बताएका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *